१७ भदौ २०८०, आइतबार
फाइल तस्वीर जुम्ला — मुगुतर्फ जाँदै गरेको जीप कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटनामा परेको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर उक्त जीप ...
१७ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीरजुम्ला — जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया ...
१४ भदौ २०८०, बिहिबार
तस्वीरः वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सभा । सुर्खेत — चार दलीय समाजवादी मोर्चा नेपालले आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सन्देशसभा गरेको छ । उक्त सभालाई मोर्चाका शीषनेताहरुले सम्बोधन गर्नुभएको छ । सन्देशसभाले कर्णाली प्रदेशमा समन्वय समितिको ...
१३ भदौ २०८०, बुधबार
प्रतिकात्मक तस्वीर डोल्पा — डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरमान्म — मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो । खुलालु हिल्सा ...
०४ भदौ २०८०, सोमबार
फाइल तस्वीरसुर्खेत — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कर्णालीको ...
३२ साउन २०८०, बिहिबार
सिमकोट — हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्य पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो ...
३१ साउन २०८०, बुधबार
फाइल तस्वीरमान्म — कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गर्नुभएको थियो । न्यायाधीश नवराज ...
३१ साउन २०८०, बुधबार
सिमकोट — दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको हो । ...
३० साउन २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरसिमकोट — मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको ...