फाइल तस्वीर

काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक आज बिहीबार मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएकोे हो ।


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने केही मन्त्रालयगत र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।