२८ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं – मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव ...
२७ साउन २०८०, शनिबार
काठमाडौँ — मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ...
२४ साउन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ– नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा ...
२३ साउन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसम बदली रही केही क्षेत्रमा भारी वर्षा हुने छ । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, कोशी र गण्डकी प्रदेशका ...
२२ साउन २०८०, सोमबार
काठमाडौँ — नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम ...
२१ साउन २०८०, आइतबार
काठमाडौँ — नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै ...
१६ साउन २०८०, मङ्गलबार
काठमाडौं — नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम ...
१५ साउन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ । नेपालमा मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले देशका विभिनन ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको ...