१६ कार्तिक २०८२, शनिबार
काठमाडौँ, कात्तिक १५ गते । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था”को प्रभाव गएरातिदेखि कमजोर बनेको छ। हाल भारतको ...
१५ कार्तिक २०८२, शुक्रबार
काठमाडौँ, कात्तिक १४ गते । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । ...
१४ कार्तिक २०८२, बिहिबार
काठमाडौँ, कात्तिक १३ गते । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । ...
१४ कार्तिक २०८२, बिहिबार
नवलपुर, कात्तिक १३ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु ...
१४ कार्तिक २०८२, बिहिबार
काठमाडौँ, कात्तिक १३ गते । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि ...
१४ कार्तिक २०८२, बिहिबार
काठमाडौँ, कात्तिक १३ गते । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी ...
१२ कार्तिक २०८२, मङ्गलबार
काठमाडौँ, कात्तिक ११ गते । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त ...
१२ कार्तिक २०८२, मङ्गलबार
काठमाडौँ, कात्तिक ११ गते । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा ...
११ कार्तिक २०८२, सोमबार
काठमाडौँ, कात्तिक १० गते । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि ...
११ कार्तिक २०८२, सोमबार
काठमाडौँ, कात्तिक १० गते । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली ...