०७ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख ७ गतेः जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गतेः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको ...
०५ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख ५ गते : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ...
०४ बैशाख २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, वैशाख ४ गतेः मुलुकभरको आजको मौसम सामान्यतया बदली हुने छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले देशभरको मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ...
०३ बैशाख २०८१, सोमबार
फाइल तस्वीरबैशाख ३, काठमाडौँः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू—भागमा आंशिक देखि साधारणतया बदलीको ...
०२ बैशाख २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — आज नयाँ साल २०८१ को पहिलो दिन, देशभरको मौसममा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले आज बिहान तीन प्रदेश कोशी, ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको ...
२९ चैत २०८०, बिहिबार
काठमाडौँ — काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् । ...