०१ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १ गते । नेपालमा हालसम्म देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेकोले देशैभरको मौसममा आंशिकदेखि साधरणतया बदली रहेको ...
३१ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन३१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती ...
३० साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन २९ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मनसुन सक्रिय भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले मुलुकभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, मधेश, ...
२८ साउन २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, साउन २८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि ...
२७ साउन २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, साउन २७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा ...
२५ साउन २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, साउन २५ गते । देशभर आज पनि मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जनाए अनुसार आज ...
२४ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन २४ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ...
२३ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ...