०१ चैत २०८२, आइतबार
मुस्ताङ, चैत १ गते । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।अहिले ...
०१ चैत २०८२, आइतबार
भोजपुर, चैत १ गते । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा ...
२६ फागुन २०८२, मङ्गलबार
लमजुङ, फागुन २५ गते । लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण गरेर ...
२० फागुन २०८२, बुधबार
काठमाडौँ, फागुन २० गते। नेपालले जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड शो आइटिबी (इन्टरनेसनल टुरिजम् एक्सचेञ्ज), बर्लिनमा सहभागिता जनाएको छ । मार्च ३ देखि ५ सम्म चल्ने यस प्रदर्शनीमा नेपाल पर्यटन बोर्ड र २५ वटा ...
२० फागुन २०८२, बुधबार
म्याग्दी, फागुन २० गते। म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गलेश्वर बजारको सडकमा सौन्दर्यकरणका लागि स्लेट ढुङ्गा (स्ल्याप) बिछ्याउने कार्य सुरु गरिएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र एवं मुस्ताङको मुक्तिनाथ ...
२० फागुन २०८२, बुधबार
बागलुङ, फागुन २० गते। साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका ...
०८ फागुन २०८२, शुक्रबार
चितवन, फागुन ८ गते। विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ ...
०८ फागुन २०८२, शुक्रबार
मुस्ताङ, फागुन ८ गते । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी ...
०५ फागुन २०८२, मङ्गलबार
कास्की, फागुन ५ गते । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको ...
२९ माघ २०८२, बुधबार
काठमाडौँ, माघ २८ गते। चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । आज पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको ...