११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

पर्यटन

नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिँदै

फाइल तस्वीरबाँके — नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष ...

गाम्फा धुरी ओझेलमा

फाइल तस्वीरम्याग्दी — पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार ...

पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी — सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार ...

घुम्दै, घुमाउँदै…

गण्डकी — मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो ...

पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र

गण्डकी — गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा ...

पर्यटन प्रवद्र्धन अभियानमा बाँके रष्ट्रिय निकुञ्ज

फाइल तस्वीरबाँके — देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने ...

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालनमा

मुग्लिन — चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गर्दै उहाँले घरबासले पर्यटन ...

वीरगञ्ज नाकाबाट भित्रिए एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक

फाइल तस्वीरपर्सा — पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट एक ...

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

फाइल तस्वीररामपुर (पाल्पा)— कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा ...

पर्यटन प्रवद्र्धनका लागि नारायणी किनारबाट भरतपुर भ्रमण वर्ष शुभारम्भ गरिने

फाइल तस्वीरभरतपुर — चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ । ...