०१ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १ गते । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ ...
०१ कार्तिक २०८१, बिहिबार
वीपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ बारे जानकारी गराउँदै आयोजकरुपन्देही, कार्तिक १ गते । बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट ...
३० असोज २०८१, बुधबार
बैतडी, असोज ३० गते । यहाँको पाटनमा आजदेखि चौथो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खेलका माध्यमबाट देश चिनिएको बताउनुभयो । ...
२९ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज २९ गते । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म ...
२६ असोज २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, असोज २६ गते । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको ...
२५ असोज २०८१, शुक्रबार
म्याग्दी, असोज २५ गते । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको ...
२४ असोज २०८१, बिहिबार
फाइल तस्वीर महिला भलिबल केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे । ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती देशका खेलाडीहरुलाई स्थापित गर्नकासमेत महत्वपूर्ण भूमिका ...
२२ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज २२ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले ...
१८ असोज २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, असोज १८ गते । आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने ...
१८ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज १८ गते । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा ...