२५ असोज २०८०, बिहिबार
फाइल तस्वीर: त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र लाओसबिच भएको खेल। काठमाडौं– विश्वकप फुटबल छनोटको पहिलो चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र लाओस बिचको खेल बराबरीमा सकिएको छ । आज बिहीबार भएको ...
२५ असोज २०८०, बिहिबार
फाइल तस्वीरः अञ्जन विष्ट, नेपाली राष्ट्रिय टिमका फरवार्ड । काठमाडौं — दशरथ रङ्गशालामा जारी फिफा विश्वकप छनोट खेलमा नेपालले लाओसविरुद्ध गोल फर्काएको छ । एक गोलले पछि परेको नेपालका लागि फरवार्ड अञ्जन विष्टले गोल गर्दै ...
२५ असोज २०८०, बिहिबार
काठमाडौँ — विश्वकप फुटबल छनोटअन्तर्गत अहिले नेपाल र लाओसबीच खेल भइरहेको छ । मध्यान्तर अघिको खेलमा लाओसले १–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दथरथ रङ्गशलामा भइरहेको खेलको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिन ...
२५ असोज २०८०, बिहिबार
काठमाडौँ — उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका ...
२५ असोज २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट ...
२४ असोज २०८०, बुधबार
काठमाडौँ — श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट ...
२४ असोज २०८०, बुधबार
काठमाडौँ — अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ ...
२३ असोज २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता ...
२३ असोज २०८०, मङ्गलबार
काठमाडौँ — वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को ...
२० असोज २०८०, शनिबार
काठमाडौँ — चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितामा ११औँ स्थानमा रहन सफल भएको छ ...