०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

खेलकुद

ओठमा चुम्बन गर्ने प्रशिक्षक रुबियाल्स निलम्बन

फाइल तस्वीरजेनेभा —अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेकाले उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो ...

नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै

काठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र हङकङ भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट ...

महिला टी–२० सिरिजः नेपालले फाइनलमा हङकङको सामना गर्ने, फाइनल खेल भोलि हुने

फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजमा नेपाल फाइलनमा पुगेको छ । समूह चरणको आजको खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो । महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपालले ...

महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल ...

भलिबल खेलको विकासमा योगदान दिनेहरु सम्मानित

फाइल तस्वीरकास्की — गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार ...

कुवेतलाई हराउँदै नेपालले दोस्रोे जित निकाल्यो, फाइनल प्रवेशको सङ्घारमा नेपाल

फाइल तस्वीरकाठमाडौ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । आज बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । चार देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत आज भएको ...

एसियाली खेलकुद: रग्बीमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ — चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ ...

हङकङलाई छ विकेटले पराजित गर्दै नेपालको जित

फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई छ विकेटले ...

सुदूरपश्चिम पृतना ट्रफी स् गोरख बक्स गणलाई भलिबलको उपाधि

फाइल तस्वीरमहेन्द्रनगर — नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल ...

महिला टी–२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य

फाइल तस्वीरकाठमाडौँ — हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाउँदै ८४ रन बनाएको हो ...