०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

खेलकुद

एसिया कप क्रिकेट : नेपालले हार्‍यो भारतसँग टस

फाइल तस्वीरकाठमाडौँ — एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । ...

एशिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने शुक्लाफाँटाको निर्णय

फाइल तस्वीरमहेन्द्रनगर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट ...

विश्वकप एसिया क्षेत्र छनोट: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ — आइसीसी महिला टि—२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत भएको खेलमा कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा आज सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा ...

एसिया कप क्रिकेट प्रतियोगिता : क्रिकेट इतिहासमा आज पहिलोपटक भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ — श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल नेपाली समयअनुसार ३:१५ ...

मैत्रीपूर्ण खेलका राष्ट्रिय फुटबल टोलीको घोषणा

फाइल तस्वीर काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ । नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग ...

ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै

फाइल तस्वीरताप्लेजुङ — ताप्लेजुङ गोल्डकपअन्तरगत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा ...

विश्वकप एसिया क्षेत्र छनोटमा भुटानलाई हराउँदै नेपालको लगातार तेस्रो जित, सेमिफाइनल यात्रा बलियो

फाइल तस्वीरकाठमाडौँ — आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र अन्तर्गत जारी छनोट खेलमा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको यात्रा बलियो बनाएको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले ...

महिला टी–ट्वान्टी : भुटानले दियो नेपाललाई ४० रनको सामान्य लक्ष्य

फाइल तस्वीरकाठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको ...

आइसिसी महिला टि–२० प्रतियोगिता बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालको जित

फाइल तस्वीरकाठमाडौँ —आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ । नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले ...

महिला टी–ट्वान्टी प्रतियोगितामा आज बहराइनसँग भिड्दै नेपाल

फाइल तस्वीर काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत प्रतियोगितामा विजय सुरुवात गरेको नेपालले आज शुक्रबार दोस्रो खेलमा बहराइनसँग भिड्दै छ । खेल नेपाली समय अनुसार आज शुक्रबार बिहान ११ः१५ बजे मलेसियाको क्वालालम्पुरमा ...