१३ मङि्सर २०८०, बुधबार
महेन्द्रनगर — राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका ...
११ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज सोमबारको खेल झापा एफसी र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ हुने यी दुई टिमले पहिलो पल्ट ...
०८ मङि्सर २०८०, शुक्रबार
कास्की — भोलि शनिबारदेखि पोखरामा सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । ‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत ...
०७ मङि्सर २०८०, बिहिबार
‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली । पोखरा — मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । ...
०५ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास ...
०४ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर । काठमाडौँ — विश्वकप फुटबलको छनोट समूह अन्तर्गत नेपालले भोलि मङ्गलबार यमनको सामना गर्ने भएको छ । नेपालले भोलि आफ्नो दोस्रो खेल यमनसँग काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल्न लागेको हो । भोलि हुने ...
०४ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरगण्डकी — राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ । पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता ...
०३ मङि्सर २०८०, आइतबार
काठमाडौँ — चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । ...
०३ मङि्सर २०८०, आइतबार
काठमाडौँ — चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा ...
०२ मङि्सर २०८०, शनिबार
काठमाडौँ — चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा ...