११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ★   सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल ★   ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’ ★   निजी क्षेत्र सामाजिक सुरक्षाकोषमा आबद्ध हुनैपर्ने ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   नेप्से परिसूचक ३३ अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब ४४ करोड

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : कोशीले मधेश प्रदेशलाई हरायो

काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय टि–टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेश प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ । ...

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

वीरगञ्ज — सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल ...

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली प्रदेश पराजित

काठमाडौँ — प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो । जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । ...

प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै कोशी प्रदेश विजयी

काठमाडौँ — प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी ...

प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीद्वारा मधेस प्रदेश पराजित

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिला फिल्डिङ ...

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित

काठमाडौँ — प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो । ...

दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता भोलिदेखि

फाइल तस्वीरकाठमाडौँ — पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सञ्चालन हुने भएको छ । नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटबलमा हुन लागेको उक्त प्रतियोगितामा ...

पुरुष फुटबल : ललितपुर सिटी एफसीलाई पराजित गर्दै स्पोर्टिङ इलाम विजयी

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै ...

पाइथान गेम्समा चार नेपाली खेलाडी सहभागी हुँदै

फाइल तस्वीरकाठमाडौँ — भारतको नयाँदिल्लीमा आगामी पुस ३ देखि ५ गतेसम्म हुने मोडर्न पाइथान गेम्समा नेपालबाट चार मुवाथाई खेलाडीले भाग लिने भएका छन् । प्रतियोगितामा दुई पुरुष तथा दुई महिला खेलाडी सहभागी हुनेछन् । पुरुष ...

खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड

फाइल तस्वीरबागलुङ — बागलुङका १० वटै पालिकामा यतिबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कुनै पालिकाले पाँचौँ पटक गर्दै छन्, त कुनैले छैटौँ पटक प्रतियोगिता सञ्चालन गरिरहेका छन् । खास गरी माध्यमिक तहमा ...