०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

खेलकुद

फिफा विश्वकप छनोट खेलमा अञ्जनको कीर्तिमानी गोल, नेपाल र लाओसले बराबरी अङ्कबाँडे

फाइल तस्वीर: त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र लाओसबिच भएको खेल। काठमाडौं– विश्वकप फुटबल छनोटको पहिलो चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र लाओस बिचको खेल बराबरीमा सकिएको छ । आज बिहीबार भएको ...

लाओसविरुद्ध गोल गर्दै अञ्जनले बनाए कीर्तिमान, नयाँ कीर्तिमानको सङ्घारमा अञ्जन

फाइल तस्वीरः अञ्जन विष्ट, नेपाली राष्ट्रिय टिमका फरवार्ड । काठमाडौं — दशरथ रङ्गशालामा जारी फिफा विश्वकप छनोट खेलमा नेपालले लाओसविरुद्ध गोल फर्काएको छ । एक गोलले पछि परेको नेपालका लागि फरवार्ड अञ्जन विष्टले गोल गर्दै ...

विश्वकप फुटबल छनोट : लाओसको अग्रता

काठमाडौँ — विश्वकप फुटबल छनोटअन्तर्गत अहिले नेपाल र लाओसबीच खेल भइरहेको छ । मध्यान्तर अघिको खेलमा लाओसले १–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दथरथ रङ्गशलामा भइरहेको खेलको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिन ...

एसिसी प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई दुई सय ७४ रनले पराजित

काठमाडौँ — उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका ...

नेपालले दियो इरानलाई जितका लागि ३५४ रनको लक्ष्य

फाइल तस्वीरकाठमाडौँ — उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट ...

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ — श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट ...

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ — अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ ...

एसियाड प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली स्वदेश फिर्ता

फाइल तस्वीरकाठमाडौँ — चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता ...

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ — वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को ...

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौँ — चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितामा ११औँ स्थानमा रहन सफल भएको छ ...