१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरपोर्चुगल, भदौ १४ गते । युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड ...
१२ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ १२ गते । बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ...
१२ भदौ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १२ गते । नेपालमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज फाइनल खेल सुरुभएको छ । आयोजक राष्ट्र नेपालले आज बुधबार उपाधिका लागि बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । सार्क सदस्य राष्ट्रका छ ...
१२ भदौ २०८१, बुधबार
लेखक राजु सिलवालकाठमाडौँ, भदौ १२ गते । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका खेलाडीहरुको यो ...
१० भदौ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १० गते । नेपालमा जारी साफ यु—२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आज सोमबार हुने दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्व भारत र बङ्गलादेशबीच हुन लागेको हो । ललितपुरको ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ । आज हुने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने सेमिफाइनल खेल दिउँसो ३ बजे ...
०८ भदौ २०८१, शनिबार
ताप्लेजुङ, भदौ ८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश गरेको ...
०७ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ ७ गते । माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै ...
०७ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ ७ गते । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता ...