०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

खेलकुद

भुटानको पारो क्लबलाई हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश

पोखरा — पोखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै सेमिफाइनलम प्रवेश गरेको छ । पोखरामा जारी २३ औँ आहारारा गोल्डकपमा आज शनिबार पोखरा रङ्गशालामा ...

विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत

काठमाडौँ — आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ । ...

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १ सय ७२ रनको लक्ष्य

काठमाडौँ — राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । ...

लुम्बिनीमा शनिबारदेखि इन्डो–नेपाल क्रिकेट प्रतियोगिता

फाइल तस्वीररुपन्देही — रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । यही माघ १३ गतेदेखि हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको ...

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग एपिएफ क्लब विजयी

भैरहवा — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । ...

राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला

फाइल तस्वीररुपन्देही — भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुनुहुन्छ । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उहाँ दैनिक देखिनुहुन्छ । कहिले दर्शकदीर्घाबाट, कहिले ...

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा गण्डकीलाई ३ सय ३६ रनको लक्ष्य

काठमाडौँ — प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा ...

प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित

भैरहवा — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज यहाँ भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई ६५ रनले हराएको हो । ...

यु–१९ विश्वकप क्रिकेट : नेपालद्वारा पाकिस्तानसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ — आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा नेपालले पाकिस्तानसामु जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार

काठमाडौँ — प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित ग¥यो । जितसँगै पाँच ...