०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल

खेलकुद

यु–१९ महिला टि–२० विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल

काठमाडौँ, कात्तिक २८ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे ...

यु–१९ महिला टि–२० विश्वकप अन्तर्गत नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौँ, कात्तिक २७ गते । युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे ...

गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौंँ, कात्तिक २६ गते। नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको “अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर ...

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित

काठमाडौँ, कात्तिक २५ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले ...

‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु

गोदावरी, कात्तिक २५ गते। गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ...

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन

कास्की, कात्तिक २४ गते । नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन् । यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष ...

पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, कात्तिक २४ गते । पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले शनिबार एसियन क्रिकेट काउन्सिल ९एसिसी०को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली ...

आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा युएई विजयी

काठमाडौँ, कात्तिक २४ गते । युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले ...

अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित

काठमाडौँ, कात्तिक २३ गते । बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ । ...