२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

काठमाडौं — हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका –११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन ...

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ ...

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा ...

भारतीय क्रिकेट लिजेन्ड सचिन अस्पतालबाट डिस्चार्ज

एजेन्सी — भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सचिन १ हप्ताअघि अस्पतालमा भर्ना भएका थिए । ४७ वर्षीय सचिनले २७ मार्चमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको ...

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता ...

आर्सनलमाथि लिभरपुलको गोल वर्षा

एजेन्सी — आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ । आर्सनललाई ३–० को अन्तरले पराजित गर्दै लिभरपुल चौथो स्थानमा रहेको चेल्सीभन्दा मात्र २ अङ्कले पछि रहेको छ ...

हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने

विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ । कम उमेर सो प्रतियोगिता खेल्ने उहाँ पहिलो बक्सर हुनुहुन्छ ...

एएफसी कप २०२१ खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

काठमाडौं – एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ ...

पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो बेङ्क्वेट ...

सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान

नेपालको खेलकूद इतिहास मै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना गर्नेबारे भएको सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गर्दै आयोजक उसु स्वयंसेवक प्रशिक्षक कमिटी एवं प्रायोजक नागरिक विकास एवं हिमाल साकोस र योयो बैङ्क्युटका प्रतिनिधिहरु । ...