०४ जेठ २०७८, मङ्गलबार
यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । खेलमा बार्सिलोना फेमेनिनोले चेल्सी महिला टिमलाई परातिज गरेर उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० को जित दर्ता गरेको हो । ...
०३ जेठ २०७८, सोमबार
कहिले काही फुटबाल खेलमा गोलरक्षकले ठूलै चुनौती लिएर ‘मर्ता क्या नै कर्ता’ भने जस्तो गर्दा आफ्नो टिमलाई विजयी बनाएको घटनाहरु पनि देखिन्छन् । राती भएको फुटबल खेलमा यस्तै परिदृष्य देखियो । गोलरक्षक एलिसनले इन्जुरी समयमा ...
०३ जेठ २०७८, सोमबार
युरोप– टोटनह्यामले युरोपा लिगमा छनौट हुने सम्भावना बलियो बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले वुल्भ्सलाई २–० ले पछिपार्दै जित निकाल्दा युरोप लिगमा छनौट हुने सम्भावना बलियो ...
०२ जेठ २०७८, आइतबार
इटाली–राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी राइली ओपेल्कालाई ६–४ र ६–४ को सेटमा हराउँदै नाडाल फाइनलमा पुगेका हुन् । रोममा भएको खेलमा जित निकालेका ३४ वर्षे नाडालले फाइनलमा विश्व ...
०२ जेठ २०७८, आइतबार
काठमाडौं– पहिलो नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । भरखरमात्र सकिएको उक्त प्रतियोगितामा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले पछि पार्दै जित निकालेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरैमात्र सकिएको खेलमा ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं– आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे यी दुवै चिरपरिचित टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।विदेशी खेलाडीको उत्कृष्ट ...
२७ बैशाख २०७८, सोमबार
स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुग्ने रियल मड्रिडको सपनालाई सेभिल्साले रोकिदिएको छ । आइतबार मध्यरातमा भएको निकै प्रतिस्पर्धातम खेलमा सेभिल्लाले रियल मड्रिडलाई स्तब्ध पार्दै २–२ को बराबरी रोकेको हो ।अवे मैदानमा भएको उक्त खेलमा सेभिल्लाले ...
२४ बैशाख २०७८, शुक्रबार
काठमाडौं – युरोपियन लिग फुटबलमा पेनिस क्लब भिल्लारियलले चिरपरिचित प्रतिद्वन्दी आर्सनललाई बराबरीमा रोकी फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब आर्सनललाई हराउँदै भिल्लारियलले फाइनल खेल्ने पक्का गरेको हो । बिहीबार मध्यराति भएको सेमिफाइनलको दोस्रो ...