२३ माघ २०८२, बिहिबार
काठमाडौँ, माघ २२ गते । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । १८औँ ...
२० माघ २०८२, सोमबार
कास्की, माघ १९ गते । साफ महिला च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा यी दुई टिमबीच आज सोमबार प्रतिस्पर्धा हुन लागेको हो ।पोखरामा ...
२० माघ २०८२, सोमबार
कीर्तिपुर, माघ १८ गते। आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता ...
१८ माघ २०८२, शनिबार
कास्की, माघ १७ गते । देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२:०० बजे भिड्दैछन् ...
१८ माघ २०८२, शनिबार
बनियानी, माघ १७ गते । झापा गोल्डकपको सातौँ संस्करणको मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ । झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौँ संस्करणका लागि एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ...
१७ माघ २०८२, शुक्रबार
कीर्तिपुर, माघ १६ गते। आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि ९० रनको फराकिलो जित हात पारेको छ । यसअघि नै महिला ...
१६ माघ २०८२, बिहिबार
सुनसरी, माघ १५ गते । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य ...
१५ माघ २०८२, बुधबार
काठमाडौँ, माघ १३ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यु–२० महिला टोली घोषणा गरेको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा ...
१४ माघ २०८२, मङ्गलबार
सुनसरी, माघ १३ गते। धरानमा सातौँ ‘मिस्टर कोशी प्रदेश–२०८२’ खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्नाका साथै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र खेलाडीको आर्थिक ...
१३ माघ २०८२, सोमबार
कीर्तिपुर, माघ १२ गते । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको खेलमा आयरल्याण्डले नामिबियामाथि सात विकेटको जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ...