०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग

खेलकुद

ए डिभिजन लिगः सुनिल बलको फ्रि किक मछिन्द्रको लागि बर्दान सावित

फाइल तस्वीरकाठमाडौं – मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । खेल सकिने अन्तिम समयमा राष्ट्रिय टोलीका खेलाडी सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलमा ...

बङ्गलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, पराजयको नजिक नेपाल

फाइल तस्वीर काठमाडौं— नेपाल र बङ्गलादेशबीच यूएईमा जारी एसिसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा बङ्गलादेशले २ सय ९८ रनको चुनौतीलाई पछ्याइरहेको नेपालले दरिलो ब्याटिङ गर्न सकेको छैन । फितलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा ...

एसीसी यु–१९ एसिया कपः नेपाल र बङ्गलादेशबीच आज युएई मैदानमा भिडन्त हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल र बङ्गलादेशबीच आज एसीसी यु–१९ एसिया कपमा प्रतिस्पर्धा हुँदैछ । नेपाली युवा क्रिकेट टोलीले आज टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले बङ्गलादेशसँग युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट ...

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान

काठमाडौं – सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको ...

इटालियन सिरी ‘ए’: एसी मिलानमाथि नापोलीको जित

इटालियन सिरी ‘ए’ मा लगातार पछिल्ला दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको नापोलीले एसी मिलानमाथि जित निकालेको छ । नापोलीले आइतबार राति भएको खेलमा उपाधिको होडमा रहेको एसी मिलानमाथि १–० गोलको नतिजा निकाल्दै ...

साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई ४–० ले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

काठमाडौं – बङ्गलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बङ्गलादेश समान सात अङ्क जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा ...

नेपाल र भुटानबीच भिडन्त, उपाधि होडमा नेपाल

ढाका– बङ्खलादेशमा सञ्चालन भैरहेको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटानबीच आज भिडन्त हुँदैछ । अघिल्ला दुई खेल मध्ये बङ्गलादेशसँग बराबरी र श्रीलङ्कामाथि ६–० गोल अन्तरको जित निकाल्दै ४ अङ्क जोड्दै उपाधि यात्राको लक्ष्य ...

वेष्ट इण्डिजलाई हराउँदै पाकिस्तान टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप

पाकिस्तान– घरेलु मैदानमा बिहीबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजविरुद्धको २०८ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी रहँदै पुरा गर्दै तीन टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । उक्त खेलमा पाकिस्तानले ...

प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु, प्रधानसेनापतिद्वारा शुभारम्भ

काठमाडौं – प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा ...

बङ्गलादेशमा हुन लागेको एसियन सेन्ट्रल जोन भलिबल खेल्ने महिला टिमको घोषणा

फाइल तस्वीर ।काठमाडौं — नेपालले आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुन लागेको एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको घोषणा भएकोे छ । नेपाल भलिबल संघले ...