३० जेठ २०७८, आइतबार
फ्रेन्च ओपन महिला टेनिसको उपाधी बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले चुम्न सफल भइन । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा बार्बोराले फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराएर फ्रेन्च ओपन महिला टेनिसको उपाधी ...
३० जेठ २०७८, आइतबार
युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज तीन खेल हुनेछन् । आजहुने खेलमा समूह सी का दुई र समूह डी को एक खेल हुँदैछ । नेपाली समय अनुसार समूह डी अन्तर्गत आज साँझ पौने ७ ...
३० जेठ २०७८, आइतबार
युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० को फराकिलो जित दर्ता गरेको होे । बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक ...
२९ जेठ २०७८, शनिबार
काठमाडौं– विश्वकप फुटबलको अनुभूति दिने युरोकप फुटबल सुरु भएको छ । युरोकपको उद्घाटन खेलमा इटालीले आफ्नो पहिलो खेल खेल्दै टर्कीमाथि ३–० को फराकिलो जित निकालेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको ...
२८ जेठ २०७८, शुक्रबार
आजदेखि महादेशीय युरोकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा २४ टोली सहभागिता रहेको छ । खेलको पहिलो चरणमा ४÷४ टिमका ६ समूह रहनेछन् । समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटर ...
२८ जेठ २०७८, शुक्रबार
पेरिस– टेनिस फ्रेन्च ओपनको महिला इभेन्टमा चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा बीच फाइनलमा भिडन्त हुने पक्का भएको भएको छ । यी दुवै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधिका लागि भिड्न लागेका ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– पोर्चुगलले युरोकप फुटबलको तयारीको क्रममा खेलेको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गए राति भएको खेलमा इजरायलमाथि ४–० को सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलले ...
२७ जेठ २०७८, बिहिबार
ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – कतारमा हुने आगामी विश्वकपको संस्करणको लागि भएको छनोट खेलमा आज बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई अन्तिम समयमा स्तब्ध बनाइदिएको छ । दक्षिण अमेरेकी राष्ट्र अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा कोलम्बियासँग २–२ गोलको बराबरीमा ...