२७ चैत २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्री लेखकको प्रतिबद्धता ★   नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति पौडेल ★   सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने ★   बार अध्यक्षमा प्रा डा मिश्र विजयी ★   सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ★   समाजलाई सङ्गठित गर्नु आजको आवश्यकताः उपराष्ट्रपति यादव ★   गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा ★   सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री ★   दुई प्रदेश जोड्ने पक्की पुल सम्पन्न ★   सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकन ★   ‘शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ’: उद्योगमन्त्री भण्डारी ★   पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा ★   महिला जनप्रतिनिधिलाई बाधैबाधा ★   ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट ★   प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौँ : उपप्रधानमन्त्री सिंह ★   अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको ‘दृढतापूर्वक’ माग ★   नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता ★   वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध ★   पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध ★   प्रधानमन्त्रीद्वारा भगवान् महावीरको जन्म दिवसमा शुभकामना

खेलकुद

विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार

फाइल तस्वीरकाठमाडौँ, माघ ५ गते । विश्वकप महिला यू–१९ टी २० को पहिलो खेलमा नेपाल बङ्गलादेशसामु निरिह भएको छ । खराब व्याटिङ सुरु गरेको नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५२ रनमै अलआउट भएर लज्जास्पद हार ...

माकेका अध्यक्षद्वारा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन गर्दै माकेका अध्यक्ष प्रचण्ड ।विराटनगर, माघ ५ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण ...

महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै

फाइल तस्वीरकाठमाडौँ, माघ ५ गते । नेपाली महिला टिमले ऐतिहासिक विश्वकप क्रिकेट खेल्दै छ । नेपाली महिला यू–१९ क्रिकेट टिमले आज शनिबार मलेसियाको मैदानमा बङ्गलादेशविरुद्ध खेल्न लागेको हो । यू–१९ नेपाली महिला टिमले आज पहिलो ...

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित

बैतडी, माघ ४ गते । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको ...

मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

सुदूरपश्चिम, माघ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को ट्रफी आज अनावरण गर्नुभएको छ । मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजनाले खेलप्रेमीमा हौसला बढ्ने भई ...

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौँ, माघ ३ गते । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई ...

सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न

बागमती गाउँपालिकाहेटौँडा, माघ २ गते । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको चार करोड ५० लाख रुपैयाँ र करिब दुई करोड रुपैयाँ बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो ...

मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा

सङ्खुवासभा, पुस २८ गते । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ ...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

बैतडी, पुस २५ गते । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो । ...

जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

काठमाडौँ, पुस २५ गते । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् । पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध ...