०१ असोज २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, असोज १ गते । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल ...
२८ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने स्थल रङ्गशाला ।सुर्खेत, भदौ २८ गते । आगामी आगामी मङ्सिर २–९ गतेसम्म हुने कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने नहुने भन्नेमा ...
२६ भदौ २०८१, बुधबार
लेखक राजु सिलवालएसियाका खेलकुद पत्रकारहरुको सङ्गठन एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एसिया) को २५औँ कङ्ग्रेसमा सहभागी हुन नेपाल आएका विभिन्न २८ देशका खेल पत्रकारहरुले खेलकुद पत्रकारिताको स्थितिको छलफल गर्नाका साथै नेपालको खेलकुद पत्रकारिताको समग्र अवस्थाका ...
२६ भदौ २०८१, बुधबार
फुङ्लिङ, भदौ २६ गते । ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट रु ५५ लाख ६४ हजार एक सय २९ आम्दानी भएको हो । ...
२४ भदौ २०८१, सोमबार
रुपन्देही, भदौ २४ गते । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ । पाँच किलोमिटरको सो प्रतियोगितामा उहाँले १५ मिनेट ...
२३ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २३ गते । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो ...
२२ भदौ २०८१, शनिबार
कास्की, भदौ २२ गते । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागिय टोली ...
१८ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ १८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलङ्का ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ...