०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक ★   नेपोनको अध्यक्षमा पाण्डे ★   विश्व सम्पदा दिवसः व्यास सम्पदा संरक्षणका लागि पदयात्रा ★   सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   नौ महिनाको पुँजीगत खर्च ३७।५ प्रतिशत ★   हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ★   सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

खेलकुद

युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २–१ ले पराजित गर्दै युभेन्ट्स उपाधिको नजिक पुगेको हो । ...

इङ्ल्यान्डविरुद्धको चार टेस्ट क्रिकेट शृंखलामा भारत पराजित

इङ्ल्यान्डविरुद्धको चार टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत २ सय २७ रनले पराजित भएको छ । ...

लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट खेलाडी घोषित

मेस्सीलाई इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्स (आइएफएफएचएस) ले सो उपाधि प्रदान गरेको हो । ...

लिभरपुलको पोष्टमा म्यान्चेस्टर सिटीको गोल

म्यान्चेस्टर सिटीले साबिक विजेता लिभरपुललाई उसैको घरेलु मैदानमा लज्जास्पदको हारको स्वाद चखाएको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुलाई ४–१ गोलले पराजित गरेको हो । ...

ज्लाटान इब्राहिमोविचले क्लबस्तर ५ सयौँ गोल पूरा गरे

ज्लाटान इब्राहिमोविचले क्लबस्तर ५ सयौँ गोल पूरा गरेका छन् । आइतबार एसी मिलानले क्रोटोनेलाई ४–० ले हराउने क्रममा गोल गर्दै इब्राहिमोविचले सो उपलब्धि हासिल गर्न सफल भएका हुन् । ...

युभेन्टसले रोमालाई २–० ले पराजित गर्यो

शीर्ष स्थानको होडमा रहेको साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई पराजित गरेर तेस्रो स्थानमा पुग्न सफल भएको छ । ...

प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई पराजित गर्यो

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १–० ले पराजित गरेको हो । जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । ...

आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि ३२ खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । ...

म्यानचेष्टर सिटीको ३ अङ्कको अग्रता

प्रिमियर लिगमा म्यानचेष्टर सिटीले ३ अङ्कले अग्रता बनाएको छ । सिटीले बर्नलेलाई २–० ले पराजित गरेको हो । बर्नलेको मैदानमा भएको खेलमा सिटीका लागि गाब्रीएल जेसले तेस्रो र रहिम स्टर्लिङले ३८ औं मिनेटमा गोल गरे ...

महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ—एन्फाले राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । ...