२६ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिमाल पग्लिनुमा कसको जिम्मेवारी ? ★   शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः सांसद मीना यादव ★   एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार ★   स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट ★   नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण ★   दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो ★   लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन ★   सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा ★   चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने ★   झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै ★   आज ७३औँ कानुन दिवसः कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि विशेष दिन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ? ★   नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छः कृषिमन्त्री अधिकारी ★   नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त ★   डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’ ★   मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

खेलकुद

काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीपले गर्ने

काठमाडौं – मेयर कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तानमा रहेका लामिछाने नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ, र नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी ...

ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

काठमाडौं – फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको सञ्चालन गर्न लागेका ...

टी–२० आई क्रिकेटमा पोलार्डको एकै ओभरमा ६ छक्का

वेष्ट इन्डिजका काउरन पोलार्डले टी–२० आई क्रिकेट खेलको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी–२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । धनन्जयले खेलको चौथो ...

प्रिमियर लिगमा उल्भ्सविरुद्ध सिटीको सहज जित

म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । गाब्रीएस जेससको २ गोलको मद्दतमा सिटीले उल्भ्सलाई पराजित गरेको हो । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अङ्कतालिकामा १५ अङ्कको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको ...

भिनिसियसको गोलसँगै हारबाट जोगियो रियल

एजेन्सी – खेलको अन्त्यतिर बराबरी गोल फर्काउँदै भिनिसियस जुनियरले रियललाई रियल सोसिसाडबिरुद्ध हारहुनबाट बचाएका छन् । रियलका लागि १ सयौँ खेलमा गोल गर्दै भिनिसियसले रियललाई एक अंक दिलाउन सफल भएका हुन् । हारबाट जोगाएका छन् ...

क्यानले चैतमा महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दै

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी चैतमा महिला क्रिकेट टी–२० प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय ...

इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी

काठमाडौं – इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३–० ले हराएको थियो ...

डिजोनलाई पराजित गर्दै पीएसजी विजयी

एजेन्सी – किलियान एम्बाप्पेको २ गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा पुगेको छ । शनिबार पीएसजी ४–० गोलले विजयी भएको हो ।मोइस किनले माउरिसियो पोचेटिन्होको ...

मोचेनग्लाडब्याचलाई पराजित गर्दै म्यान्चेस्टर सिटी विजयी

एजेन्सी – म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगितामा सिटीले २–० को जीत हात पारेको छ ।जोआ क्यान्सेलोको पासमा गोल ...

रोनाल्डो सिरिए ए को सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् २ गोल गरेपछि युभेन्टसले क्रोटोनेलाई हराउँदै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अङ्कमा घटाएको छ । खेलको ३८ मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ...