०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घरबारविहीन भएका बाढीपीडित जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा ★   कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउन दानमा प्राप्त गरेको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर ★   सडकमानवको राष्ट्रिय उद्घार यात्रा अभियान टोली चितवनमा ★   जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाममा सरकारको दायित्व ★   पोखराको पर्यटकीय मौसम सुरु, होटलमा पाहुना नआउँदा व्यवसायी चिन्तित ★   दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने ★   पाक्न लागेको धान असिनापानीले सखाप, क्षतिको बिबरण संकलन गरीदै ★   ★   हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक ★   ढोरवाराही धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरिँदै ★   सुक्खा बन्दरगाह निमार्णको काम भारतको सहयोगमा छिट्टै अघि बढ्दैः उद्योगमन्त्री भण्डारी ★   सुरक्षित सेवाकालागि तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण ★   राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती ★   कृषि एम्बुलेन्सले किसानलाई राहत ★   अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण ★   उपराष्ट्रपति यादव अस्पताल भर्ना ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो !

समाज

दुरा समुदायलाई मातृभाषा सिकाइँदै

दमौली — व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र ...

गोकर्णेश्वरवासीको माग खानेपानी आपूर्ति होस्

काठमाडौँ — हिउँदयामको चर्काे घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ । मुलुकको राजधानी काठमाडाँै उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ । काठमाडौँ उपत्यकामा ...

एक जना प्राविधिकको भरमा ६० वटा सिँचाइका योजना सञ्चालन, सबै काम एक्लै गर्नुपर्दा कार्यान्वयनमा समस्या

म्याग्दी — खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, ...

विपद्मा खोज र उद्धारका लागि दस्ता तयार

भक्तपुर — बाढीपहिरो होस् वा आगलागी, भूकम्प होस् वा दुर्घटना जस्तोसुकै विपद्मा पनि तालिम प्राप्त खोज, उद्धार, घाइतेको ओसारपसार तथा प्राथमिक उपचार टोली नहुँदा कैयौँले अकालमा ज्यान गुमाउनुपर्ने हुन्छ । अचानक आउने त्यस्ता विपद्का घट्नामा ...

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

प्रतिकात्मक तस्वीरदोलखा — बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीय वृद्ध महिला नेतर्नी लामाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामालाई काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको ...

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो, कति छ बजार भाउ ?

काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको हो । आज छापावाल सुन ...

मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

दमौली — व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन ...

नगरवासीलाई ‘लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’

नेपालगञ्ज — अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो । तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि ...

प्रतिनिधिसभा बैठकको शून्य समयः सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने सांसद गैरेको माग

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते ...

सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार ...