२३ फागुन २०७७, आइतबार
काठमाडौं – तनहुँको दमौलीस्थित खोप केन्द्रमा आज ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदै । जिल्लाका ९४ खोप केन्द्रबाट १५ हजार ज्येष्ठ नागरिकलाई दुई चरणमा खोप लगाउने कार्यक्रम रहेको छ । ...
२३ फागुन २०७७, आइतबार
काठमाडौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३ सय मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।डिभिजन वन कार्यालय चितवनका सूचना ...
२१ फागुन २०७७, शुक्रबार
काठमाडौं – पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको सञ्चालन गर्न लागेका ...
२० फागुन २०७७, बिहिबार
काठमाडौं – १ वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका –७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ ...
२० फागुन २०७७, बिहिबार
ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका –७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको आयोजना गर्ने भएको छ । १ सय ११ औं नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ६० ग्राम अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका –६ घर भएका ४२ ...
१८ फागुन २०७७, मङ्गलबार
कर्णाली — नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि ...