२८ फागुन २०७७, शुक्रबार
काठमाडैं – चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा ८ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका –३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने १ जना व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौंं – डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद ...
२६ फागुन २०७७, बुधबार
काठमाडौं – सुनसरीको कोशी गाउँपालिका –८ भण्टावारीबाट मंगलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं – बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं — मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी भएका छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन ...
२३ फागुन २०७७, आइतबार
काठमाडौं – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा शनिबार पहिरोले पुरिएर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसाबु घर भएका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरी घर भएका २२ वर्षीय अम्बरबहादुर कामीको घटनास्थलमै मृत्यु भएको ...
२३ फागुन २०७७, आइतबार
काठमाडौं – बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका –५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी ...
२३ फागुन २०७७, आइतबार
काठमाडौं – तनहुँको व्यास नगरपालिका –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै छन् । क्याम्पसले यसवर्ष २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैछ । –रासस ...