०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने ★   बाघको आक्रमणबाट एक जनाको मृत्यु ★   महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काद्वारा माल्दिभ्स पराजित ★   मनकामना केबलकार नियमित सञ्चालनमा ★   धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन ★   विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली ★   पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी ★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’ ★   सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना ★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

समाज

सुर्खेतमा वडा सदस्यले झुक्याएर सस्थाविरुद्ध सही गराएको आरोप

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै खड्काले आपत्ति जनाएका ...

कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु

काठमाडौं – कञ्चनपुरको भीमदत्तनगरपालिका –१८ भरतपुरमा डेरा गरी बस्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरीको आज छतबाट लडेर ज्यान गएको छ । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर ज्यान ...

काठमाडौंको हनुमानस्थान बस्दै आएकी एक बालिका बेपत्ता

काठमाडौं – काठमाडौंको भाटभटेनी सुपरमार्केट नजिकै हनुमानस्थान बस्दै आएकी गुल्मीकी १३ वर्षीय अमृता गिरी बेपत्ता भएकी छिन् । उनि फागुन १० गते बिहान साढे १० बजे घरबाट बाहिर निस्केकी थिइन् । तर उनि आजसम्म घर ...

रुपन्देहीमा घुस लिइसकेको अवस्थामा दुईजना पक्राउ

काठमाडौं – रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ जना ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा –३ लोण्डिहवा रूपन्देहीका कार्यालय ...

आफ्नै बुवासँग पैसा लिने नियतले अपहरणको नाटक

काठमाडौं – काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आएकि थिइनन् । (फागुन १२) गते बुधबार परिवारकै एक सदस्यको नम्बरमा एक म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेजमा ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने ...

फेवातालको लेकसाइड किनारमा एक युवक मृत फेला

काठमाडौं – पोखराको लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा आज विहान १ युवक मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका युवक अन्दाजी २२÷२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जानकारी दिएको ...

अवैध रकमसहित भारततर्फ जाँदै गरेका बुबाछोरा पक्राउ

काठमाडौं – दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै नगद रकम बोकेर भारततर्फ जाँदै गरेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको छ ।पर्साको वीरगञ्ज उपमहानगरपालिका –१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ ...

बुटवलमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको दुर्घटनामा मृत्यु ...

सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं – सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिङ्कु दास रहेका छन् । सप्तरीका ...

मटैनामा प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते

काठमाडौं – भीमदत्त नगरपालिका –९ का प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका –९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेका ...