१२ जेठ २०७८, बुधबार
काठमाडौँ – अहिले मुलुकभरको धेरै भागमा मौसममा देखिएको परिवर्तनले आंशिकदेखि बाक्लो वर्षा र हिमपात भएको छ । भारी हिमपातका कारण सगरमाथामा ठूलो हिमपात भएको छ । सगरमाथा आरोहणमा गएका आरोहीहरु भारी हिमपातका कारण तल २ ...
१२ जेठ २०७८, बुधबार
काठमामाडौं – काठमाडौं उपत्यकाभित्रका खाद्य स्टोर्समा आज बिहानैदेखि अन्य दिनभन्दा भीडभाड बढेको देखिन्छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मङ्गलबार बसेको बैठकले दुईदिनभित्र एक सातालाई पुग्ने खाद्यान्न जम्मा गर्न आग्रह गर्दै खाद्य स्टोर्स पनि ...
११ जेठ २०७८, मङ्गलबार
काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा खासै प्रगति नभए पछि जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको आज अपरान्ह बसेको ...
११ जेठ २०७८, मङ्गलबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद् विघटन गरेको विरुद्धमा परेका रिटमा पर्सी बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री ओलीले पहिलो पटक गत पुष ५ गते संसद् विघटन गरेका थिए भने सर्वोच्च अदालतले फागुन ...
११ जेठ २०७८, मङ्गलबार
काठमाडौं– आज नेपालमा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३ सय ६ जना र एन्टिजेन विधिबाट ६ सय ३० ...
११ जेठ २०७८, मङ्गलबार
मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...
११ जेठ २०७८, मङ्गलबार
राससधनगढी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरका छन्। सेती प्रादेशिक अस्पताल कैलालीमा आज ...
११ जेठ २०७८, मङ्गलबार
काठमाडौं – कोरोना भाइरस सङ्क्रमका कारण रोकिएका सबै परीक्षहरु वैकल्पिक विधिबाट लिन त्रिभूवन विश्वविद्यालयले सबै सरोकार पक्षहरुसँग आग्रह गरेको छ । आज त्रि.वि.वि.का उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा अनुरोध गर्नुभएको ...
११ जेठ २०७८, मङ्गलबार
बुटवल– माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । गम्भीर घाइते भएका पाण्डेको सोमबार राती उपचारकै क्रममा निधन भएको हो । पाँच दिनअघि अर्थात् गत बुधबार पाण्डेमाथि राती गोली प्रहार भएको थियो ...