०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की ★   काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित ★   उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

समाज

नेपाललाई थाइल्याण्डका राजाले गरे सहयोग

काठमाडौं – कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेका नेपाली जनतालाई विदेशमा रहेका नेपाली र विदेशी निकायहरुले सहयोग गर्न थालेका छन् । यसैक्रममा थाइल्याण्डका राजाले पनि नेपाललाई मेडिकल सामग्री पठाएर आफ्नो मनोकारी भावना देखाएका छन् ।थाइ राजाद्वारा ...

ताप्लेजुङको सुकेटार विमानस्थलको नामाकरणप्रति नेता भट्टराईको असन्तुष्टि

काठमाडौं– सरकारले ताप्लेजुङ्गस्थित सुकेटार विमानस्थलको नामाकरण गर्ने विषयमा एमालेका नेता तथा निवर्तमान् सांसद योगश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । सरकारले दिवङ्गत एमाले नेता तथा तात्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा उक्त विमानस्थलको नामकरण गर्ने ...

सङ्क्रमितलाई आवश्यक पोषणतत्वका लागि आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

सङ्क्रमितको घरघरमा जनप्रतिनिधिहेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान ...

देशको मौसममा केही सुधार, अझै मध्यम खालको वर्षा हुनसक्ने

काठमाडौं – बङ्गालको खाडीमा आएको ‘यास’ नाम दिएको चक्रवातले विगत तीन दिनदेखि नेपालको मौसममा पनि बदलि आएको छ । काठमाडौं उपत्यकता लगायत देशभरका अधिकांश स्थानमा यास चक्रपातको प्रभावले सामान्यदेखि भारी वर्षा भएको थियो । उपत्यका ...

कोरोना प्रभावित उद्योग–व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट

काठमाडौं – सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आयबाट हुने आयकरमा छुट दिइने घोषणा ...

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं –सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरका हिसाबले २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध ...

गत आ.व.को आर्थिक वृद्धिदर २ दशमलब १ प्रतिशत ऋणात्मक

काठमाडौं– सरकारले आज अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट सार्वजनिक गरेको छ । गत वर्षको नेपालको आर्थिक वृद्धिदर ऋणात्मक २ दशमलब १ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । देशमा कोरोना भाइरस सङ्क्रमणको महामारीका ...

मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था

काठमाडौं – सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय ...