२० चैत २०७७, शुक्रबार
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक ...
१९ चैत २०७७, बिहिबार
काठमाडौं — काठमाडौंको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट ६ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर ...
१९ चैत २०७७, बिहिबार
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ७५ जना लाभान्वित भएका छन् । केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च ...
१९ चैत २०७७, बिहिबार
कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा ...
१९ चैत २०७७, बिहिबार
६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला ...
१९ चैत २०७७, बिहिबार
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ स्थित विपन्न एकल महिलालाई कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत चामल र ब्ल्याङ्केट वितरण गर्दै नगर उपप्रमुख निर्मला शाही । सिबिएम नेपालको सहयोगमा श्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर र ...
१८ चैत २०७७, बुधबार
नगर विकास कोषद्वारा विराटनगरमा बुधबार आयोजित ‘ऋण लगानीमा पूर्वाधार÷समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा बोल्दै नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जु ‘श्रेष्ठ’ । ...
१८ चैत २०७७, बुधबार
काठमाडौं – महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका छन् ।बेपत्ता भएका किशोरीहरुको अभिभावक र प्रहरी ...
१८ चैत २०७७, बुधबार
बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । ...
१८ चैत २०७७, बुधबार
नुवाकोटको बेलेकोटगढी नगरपालिकाले सञ्चालनमा ल्याएको ‘कोभिड–१९ अस्थायी अस्पताल’को अनुगमन गर्दै नगरप्रमुख राजेन्द्ररमण खनाल । पछिल्लो समय कोरोना रोगको सङ्क्रमणको जोखिम बढेसँगै रोगको नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले आवश्यक तयारीमा जोड दिएको जनाएको छ । – ...