०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु

समाज

पदस्थापन कार्यक्रममा नवनियुक्त अध्यक्ष पाण्डे

जिल्ला खेलकुद विकास समिति तनहुँले बिहीबार आयोजना गरेको पदस्थापन कार्यक्रममा समितिका नवनियुक्त अध्यक्ष अनिल पाण्डे प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै । दुई वर्षदेखि रिक्त रहेको समितिमा सामाजिक विकास मन्त्रालयले पदाधिकारी नियुक्त गरेको छ । ...

जिसस कैलालीका प्रमुख तथा जिखोससका संयोजक थापा

कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सूर्यबहादुर थापा । नगरपालिकामा रहेका सबै बालबालिकाले खोपको मात्रा पूरा गरेपछि ...

हुम्लामा हिमपात, सर्वसाधारण अचम्भित

उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि ...

सिभिल बैंकका सिईओ गोविन्द गुरुङद्वारा राजिनामा

काठमाडौं — सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिनुभएको छ । प्रमुख कार्यकारी अधिकृत गुरुङले दिएको राजीनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले ...

नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ डाक्टर पक्राउ

काठमाडौं — नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले जानकारी दिनुभएको छ ...

विद्यालय वैशाख मसान्तसम्म बन्द

महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय सञ्चालन ...

उदयपुर गढीमा खानेपानीको हाहाकार

पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास ...

मोटरसाइकल दुर्घटना चालकको मृत्यु

काठमाडौं — मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक ...

दाङमा तोरी उत्पादनमा वृद्धि

गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण ...

अल्पकालीन सेवा केन्द्रमा मन्त्री पुन

म्याग्दीको बेनीमा हिंसा प्रभावितहरुको आश्रयका लागि स्थापना गरिएको अल्पकालीन सेवा केन्द्र उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दैै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन । सामाजिक विकास मन्त्रालयको सहयोगमा बेनी नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो । – ...