२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी उपभोग गर्न नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका प्राय अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको आज ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमि आएको छ । यससँगै स्वास्थ्य ...
२७ जेठ २०७८, बिहिबार
ताप्लेजुङ – बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – कोरोना महामारीबीच पनि प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई ललितपुरबाट पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि ...
२७ जेठ २०७८, बिहिबार
भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ...
२७ जेठ २०७८, बिहिबार
जाजरकोट – विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको सङ्क्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान सुरु गरिएको थियो । ‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० ...
२७ जेठ २०७८, बिहिबार
टीकापुर – कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं — सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने योजना बजेटमार्फत ल्याएको छ । विभागले पहिचान गरेका चुरे, भावर, सिवालिक र नदी प्रणालीबाहेकका उपयुक्त क्षेत्रमा उत्खनन गर्ने ...