१३ माघ २०८१, आइतबार
चितवन, माघ १३ गते । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो । कार्यालयका प्रमुख ...
१३ माघ २०८१, आइतबार
ताप्लेजुङ, माघ १३ गते । पाथीभरा क्षेत्रमा प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका ...
१२ माघ २०८१, शनिबार
मोरङ, माघ १२ गते । जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या ...
१२ माघ २०८१, शनिबार
मनाङ, माघ १२ गते । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल ...
१२ माघ २०८१, शनिबार
काभ्रेपलाञ्चोक, माघ १२ गते । गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार ...
११ माघ २०८१, शुक्रबार
बाँके, माघ ११ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले ...
११ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ ११ गते । साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ बढेको हो । आज सुन ...
११ माघ २०८१, शुक्रबार
गोरखा, माघ ११ गते । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो । ...
११ माघ २०८१, शुक्रबार
म्याग्दी, माघ ११ गते । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको रु २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो । सहरी स्वास्थ्य केन्द्रबाट ...
११ माघ २०८१, शुक्रबार
खोलाखर्कमा निर्माण भएको झोलुङ्गे पुल ।म्याग्दी, माघ ११ गते । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा यात्रा गर्दा लाग्ने समय छोटिएको छ । खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्रागर्दा ...