०२ असार २०७८, बुधबार
मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका–७ मा एक जना मृतकको शव फेला ...
०२ असार २०७८, बुधबार
काठमाडौं – कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु.१ करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन ...
०२ असार २०७८, बुधबार
चितवन – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर ...
०२ असार २०७८, बुधबार
काठमाडौं – विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ ...
०२ असार २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री एवंम पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटर स्वास्थ्य लाभको कामना गर्नु भएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता खनाललाई महासचिव पोखरेलले आज ...
०२ असार २०७८, बुधबार
फाइल फोटोकाठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा आफ्नो पार्टीका बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सभापति देउवाले बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित ...
०२ असार २०७८, बुधबार
काठमाडौं – मनसुन सक्रिय भएसँग देशको विभिन्न स्थानमा ठाउँमा अहिले पनि पानी परिरहेको जल तथा मौसम विज्ञानले जनाएको छ । आज वपन देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ भने गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र ...
०२ असार २०७८, बुधबार
फाइल तस्विर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय ...
०२ असार २०७८, बुधबार
फाइल तस्बिरकाठमाडौं – दुईदिनदेखि परेको अविरल बर्षाले गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा ठूलो बाढी र पहिरो गएको छ । उक्त बाढी र पहिरोमा परी ५० जनाभन्दा बढी मानिसहरु बेपत्ता भएको स्थानीय प्रशासनले बताएको छ । हेलम्बु गाउँपालिका–१ ...
०२ असार २०७८, बुधबार
काठमाडौं – मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिलोले धनजनको क्षति हुन थालेको छ । विशेषगरी नेपालको मध्यक्षेत्र बढी प्रभावित भएको छ । मनाङ, लमजुङ, बाग्लुङ, पाल्पा, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा अत्यधिक वर्षा भएका ...