३१ साउन २०७८, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई वि.सं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । वि.सं २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई बर्खाअघि नै आफ्नै घरमा सार्ने योजना ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयको अन्तरालमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने बताएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा ...
३१ साउन २०७८, आइतबार
हाइटीमा हिजो शनिबार ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १ सय ६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं– पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै सोही कारण २७ जनाले ज्यान गुमाएका छन् । उक्त कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गराएको हो । ...
२९ साउन २०७८, शुक्रबार
काठमाण्डौं-आज श्रावण शुक्ल पञ्चमीकादिन नागको पूजा अर्चना गरी नागको तस्बिर सहित जनै, सुपारी, भेटी राखी घरको मूलढोकामाथी टाँसेर बिधिबत रुपमा नाग पञ्चमी मनाइँदै छ।परापुर्बकाल देखी नै नेपाली समजमा नागको पुजा अर्चना गर्ने चलन रहिआएको छ। ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार मुलुकभरको मौसम बदली भै विभिन्न भागमा सामान्यदेखि मध्यमखालको वर्षा हुने छ । हिजोदेखि केही सक्रिय भएको मनसुन आजपनि सक्रिय भै देशका विभिन्न क्षेत्रमा भारी वर्षा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:५४ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले ...
२८ साउन २०७८, बिहिबार
फाइल तस्बिर काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिम पुनः बढेको भन्दै यस्तो आदेश गरिएको हो । गत मङ्गलबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर ...