११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाज

पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं – पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ...

दुई सय ५६ नेपालीले स्वदेश फर्कन विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयको भनाई

काठमाडौं – अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्एप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म कन्सुलर सेवा विभागको बेव ...

बाढीले बितण्डा मच्चाएको मेलम्चीमा पिउने पानी, फोहर व्यवस्थापन र स्वास्थ्य सतर्कताको चुनौती

फाइल तस्वीर सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार ...

सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौं – सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भइ मुत्यु भएकोले उहाँको हकवाला श्रीमती तनमाया घर्ती पुनलाई ...

देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...

गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रोक्न चालक अनुमतिपत्र परीक्षा खुकुलो

काठमाडौं – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि ...

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ ...

यातायात व्यवस्था विभागद्वारा ट्रायल खुलाउने सङ्केत, ट्रायल परीक्षाका लागि परेका ४ लाख आवेदन अलपत्र

काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । आज सीसीएमसीमा ट्रायल खुलाउने सम्बन्धमा सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी ...

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – कम्बोडिया पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ ...

देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने ...