२८ साउन २०७८, बिहिबार
काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बुधबार १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय ...
२६ साउन २०७८, मङ्गलबार
बर्दघाट – मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षकको मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते हुनुभएको थियो । हिनिरहेका बेला उहाँलाई मोटरसाइकलले ठक्कर दिएको ...
२६ साउन २०७८, मङ्गलबार
काभ्रेपलाञ्चोक – ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घर–घरमा पुगेर लगाउँदै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ ...
२६ साउन २०७८, मङ्गलबार
लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् । नेपाल ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– केही दिनदेखि सुस्ताएको मनसुन बिहीबारदेखि पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली भै भएको छ । ...
२५ साउन २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ...
२५ साउन २०७८, सोमबार
फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...
२५ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर नेतृत्वको गठबन्धन सरकारले विघटन गरेको भूमिसम्बन्धी समस्या समाधमान आयोग खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले साउन १९ गते मङ्गलबार उक्त आयोग खारेजी ...
२५ साउन २०७८, सोमबार
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग ...