०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   तिहार र छठ पर्वमा माटोका भाँडाको उच्च माग, बनाउन भ्याइनभ्याई ★   राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु ★   आज कति छ विदेशी मुद्राको खरिद–विक्री दर ★   खानेपानीको आयोजना आयो, तर धारामा पानी आएन ★   उर्जामन्त्री खड्काद्वारा माथिल्लो तामाकोशी आयोजनाको अनुगमन ★   टी–२० सिरिजः नेपालले अमेरिकासँग अहिले बिहान दोस्रो खेल खेल्दै ★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

समाज

देशभरको मौसममा आंशिक बदली हुने र धेरै स्थानमा पानी पर्न सक्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशभरको मौसममा आंशिक बदली हुनेछ । देशका धेरै भू–भागमा सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले ...

विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रुपमा काम गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा आज बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ...

हरितालिका तीज सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा हिन्दु नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन ...

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सामान्य सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज केही प्रदेशमा भारी वर्षा हुने ...

प्रशारण लाइनको टावर ढलेपछि चार जलविद्युत् आयोजना बन्द

म्याग्दी– प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक–एक आयोजनाको ७०.६ मेगावाट ...

पुष्पलाल राजमार्गको पर्वत खण्ड अवरुद्ध, यातायात सेवा ठप्प

पर्वत – मध्यपहाडी पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध छ । गत बिहीबार रातिको अविरल वर्षाका कारण धौलागिरिको मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प छ । यसबाट चौतर्फी सकस र सास्ती सुरु भएको छ ...

सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा वितरण गरिने सरकारको निर्णय

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा वितरण गर्ने भएको छ । यसअघि चौमासिक रूपमा वर्षमा तीन पटक भत्ता वितरण गरिँदै आएकोमा अब त्रैमासिक रूपमा वर्षमा चार पटक वितरण गर्न लागिएको हो । सरकारले ...

तीज पर्व नै विकृतिको चङ्गुलमा डुबुल्कि मार्ने हो कि भन्ने आशङ्का !

नेपालमा आदिमकालदेखि चल्दै आएको धार्मिक आस्थासँग जोडिएको मौलिक परम्परा हो –हरितालिका तीज । नेपाली हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको रौनक के गाउँ, के सहर जताततै फैलिएको छ । महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको ...

मोबाइल र ल्यापटप चोरेको आरोपमा ४ जना पक्राउ

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...

एकै परिवारका ६ जनाको हत्या

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उमलिङस्थित एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । प्रहरीका अनुसार एकजना जिवित फेला परेका छन् । मृत भेटिनेहरुमध्ये पार्वती ...