०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीररसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको प्रहरीले जानएकोे छ । प्रहरी नायब ...
०८ मङि्सर २०७८, बुधबार
हेलम्बु – हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं ...
०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीरबुटवल – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) को निधन भएको छ । नेता बञ्जाडेको बसको ठक्करबाट निधन भएको हो । रूपन्देही इञ्चार्ज बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ...
०७ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, ...
०७ मङि्सर २०७८, मङ्गलबार
साङकेतीक तस्वीरकाठमाडौं —सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको आज बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जगलमा ...
०७ मङि्सर २०७८, मङ्गलबार
एक सातादेखि हराइरहेकी एक महिला मृत फेलासाङ्केतीक तस्वीरगोरखा — गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका ...
०७ मङि्सर २०७८, मङ्गलबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई हिजो राति ...
०७ मङि्सर २०७८, मङ्गलबार
साङ्केतिक फाइल तस्वीर ।सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा एक गोठमा आगलागी हुँदा तीन जना बालकको मृत्युभएको छ । घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा उक्त घटना भएको हो । सिन्धुपाल्चोकका प्रहरी नायव ...
०६ मङि्सर २०७८, सोमबार
फाइल तस्वीर ।काठमाडौं – कानून व्यवसायीहरु आन्दोलनको आन्दोलनको परवाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज १२ वटा इजलास तोक्नु भएको छ । सर्वोच्च अदालतमा सोमबारका लागि १२ वटा इजलास तोकिएको छ । आज तोकिएका इजलासमध्ये ...
०६ मङि्सर २०७८, सोमबार
फाईल तस्वीरपोखरा — पर्यटकीय सहर पोखराको लेक साइडमा आज बिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् । रेष्टुराँ, ...