१५ मङि्सर २०७८, बुधबार
गलकोट – बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नम्बरको जिप दुर्घटना हुँदा ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...
१४ मङि्सर २०७८, मङ्गलबार
अछाम – मङ्गलसेनबाट धनगढी गइरहेको बस मङ्गलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मङ्गलसेन नगरपालिका– १४ ...
१४ मङि्सर २०७८, मङ्गलबार
बेनी – म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा ...
१३ मङि्सर २०७८, सोमबार
बलेवा – बागलुङको बलेवामा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुलिसकेको छैन । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ ...
१२ मङि्सर २०७८, आइतबार
बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । ...
११ मङि्सर २०७८, शनिबार
लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...
११ मङि्सर २०७८, शनिबार
तनहुँ – चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ ...
०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीरपर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन ...
०८ मङि्सर २०७८, बुधबार
तनहुँ – जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन ...