०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधानन्यायाधीश राउत ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ९० करोड ★   नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन ★   ‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’: मुख्यमन्त्री बहादुरसिंह लामा ★   उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै ★   राससद्वारा सञ्चारमन्त्रीसमक्ष बाढी पहिरोसम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन प्रस्तुत ★   जनताको सहजताकालागि सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन ★   मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच द्विपक्षीय हितका विषयमा भेटवार्ता ★   संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ★   पुनःस्थापनाका पखाईमा दुई दशकदेखि शुक्लाफाँट आरक्षपीडित ★   पच्चिस डिलरमार्फत तीन महिनामा पाँच करोडको नुन बिक्री ★   प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः अध्यक्ष प्रचण्ड ★   गण्डकीको वन मन्त्रीमा कांग्रेसका पौडेल नियुक्त ★   सहकारी ठगी प्रकरणः पूर्वउपप्रधानमन्त्रीसँग बयान लिने काम सुरु ★   अन्डमान सागरमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता ★   सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै ★   मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु ★   कागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदीबन्दी स्थानान्तरण ★   सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत ★   गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

समाज

बाह्र वर्षदेखि माथिका उमेर समूहलाई कार्तिक २८ गतेदेखि फाइजर खोप लगाउने

काठमाडौं– सरकारले २८ गते आइतबारबाट १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीहरुलाई लक्षित गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत फाइजर खोप लगाउन लागिएको हो । अमेरिकाले दिएको १ लाख डोज ...

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीहरुमाथि आक्रमण भएको नेपाल बारको निष्कर्ष

फाइल तस्वीर ।काठमाडौं – नेपाल बार एशोसिएसनले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । उक्त विज्ञप्तीमा ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी ...

चक्कु प्रहार गरी युवकको हत्या आरोपमा ५ जना पक्राउ

प्रतीकात्मक तस्वीरधनगढी – कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला ...

प्रधानन्यायाधीश जबरा ‘बिचौलियाको नाइके’ भएको बार एसोसिएसनको गम्भीर आरोप

फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाइएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाशीध जबरामाथि यस्तो आरोप लगाउनु भएको हो । सर्वोच्च अदालतको परिसरमा रहेको ...

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...

बजेट अभावमा रोकियो विश्वमै दुर्लभ सालकको अनुसन्धान

प्रतीकात्मक तस्वीरकाभ्रेपलाञ्चोक – बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । बाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएको कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान ...

बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने ४ जना कारागारमा

प्रतीकात्मक तस्वीरकाठमाडौं — महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार ...

एक प्रहरी जवानले आफ्नै साथीहरुमाथि गोली प्रहार गर्दा चार जना मारिए, तीन जना गम्भीर घाइते

छत्तीसगढ– भारतको छत्तीसगढस्थित सुकमा हिजो राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि गोलि चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सीले जनाए अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ ...

तराईलगायत देशका विभिन्न ठाउँमा छठपर्वको तयारी गरिंदै, राजधानीमा पनि चहलपहल सुरु

फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...

देशभरको मौसममा आंशिक बदली, उच्चहिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने

काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको ...