०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु ★   रूसमा सेना नपठाएको उत्तर कोरियाको दावी ★   पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी ★   भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित ★   कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी ★   हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा ★   उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन ★   अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्णः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू ★   माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भिस्टारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि… ★   बौद्धिक जगत्ले दिने सन्देश सकारात्मक हुनुपर्छ : मुख्यमन्त्री शाह ★   बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग ★   ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरुपता हुनुपर्ने ★   सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान ★   विधेयक सम्बन्धमा अर्थ तथा विकास समितिमा छलफल ★   बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन ★   दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे ★   संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन ★   परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न

समाज

पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

कैलाली, वैशाख १९ गते । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास ...

आजको मौसमः लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ, वैशाख १९ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा ...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट

राजविराज, वैशाख १८ गते । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला ...

बाँझो जग्गामा खेती गर्नेलाई किसानलाई प्रोत्साहन

तस्वीरः इच्छाकामना गाउँपालिका ।चितवन, वैशाख १८ गते । चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन ...

डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

फाइल तस्वीरललितपुर, वैशाख १८ गते । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि ...

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौँ, वैशाख १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन ...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख १८ गते । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ ...

चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन

फाइल तस्वीरकाठमाडौँ, वैशाख १७ गते । निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ । अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण ...

गण्डकीका चार सय ६७ स्थानमा डढेलो, आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र प्रभावित

गण्डकी, वैशाख १७ गते । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । ...

चक्कु प्रहार गरी एक युवकको हत्या

प्रतिकात्मक तस्वीरस्याङ्जा, वैशाख १७ गते । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या ...