०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन ★   दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे ★   संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन ★   परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न ★   ग्रामीण बस्तीमा कालोपत्र सडक वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य ★   जनप्रतिनिधिलाई नियमित नेतृत्व विकास तालिमको आवश्यकता ★   दलका प्रतिनिधिले बुझाए मुख्यमन्त्री कँडेललाई गुनासोसहित ध्यानाकर्षणपत्र ★   गजनी प्रान्तमा विस्फोट हुदाँ तीनजना बालबालिकाको मृत्यु तीन जना घाइते ★   मुक्तकमैया बस्ती आशापुरको मुहार फेरियो ★   कर्णालीको स्थानीय तहमा आधारभूत अस्पतालको अभाबमा प्राथमिक उपचार असहज ★   पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै ★   दसैँ–तिहारलाई कोसेली स्वादिलो र रसिलो कर्णालीको स्याउ ★   नारायणगढ–मुग्लिन सडकको एउटा बाहेक सबै नयाँ पुल सञ्चालनमा ल्याउने तयारी ★   विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै ★   छठमा बिक्री हुने आशमा डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त ★   विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा ★   परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड ★   सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने ★   ८० रोपनी क्षेत्रफलमा ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो ★   परम्परागत बाली प्रवर्द्धनकालागि बढी बदाम फलाउनेलाई पुरस्कार !

समाज

पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु

पर्वत वैशाख २० गते । लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ । नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मङ्गलबारदेखि खानेपानीको ‘लोडसेडिङ’ सुरु भएको छ । बजार क्षेत्रमा ...

नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

सिराहा, वैशाख २० गते । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । ...

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी, वैशाख २० गते । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ न मानाको । चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग ...

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

ढोरपाटन, वैशाख २० गते । बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका ...

डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी, वैशाख २० गते । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ...

सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

काठमाडौँ, वैशाख २० गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका ...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु, घरमा भएका अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट

फाइल तस्वीरमलेखु, वैशाख २० गते । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ...

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

बमहोत्तरी, वैशाख २० गते । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । ...

अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे, वैशाख २० गते । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । ...

विश्व श्रमिक दिवस : कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’

महेन्द्रनगर, वैशाख १९ गते । कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको ...