१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाँझो जग्गामा कागतीखेती सुरु ★   ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा ★   सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी ★   पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु ★   कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’ ★   टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित ★   नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा ★   स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन ? ★   मार्गशीर्ष कृष्ण त्रयोदशीः बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला ★   कोप–२९ को सहमतिः कार्बन बजार सुनिश्चिता कति सम्भव ? ★   आजको मौसमःदेशभरको मौसम सफा रहने पूर्वानुमान ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन ★   लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा

समाज

बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु, ३७ जना घाइते

सुनसरी – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २९९६ नम्बरको ...

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, दिउँसोदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौं – देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसोदेखि भने मौसममा क्रमशः सुधार हुँदै जानेछ । मौसमविद्का अनुसार आज अपरान्हपछि मौसममा क्रमिक ...

जन्ति लिएर हिंडेको जिप दुर्घटना ८ जनाको मृत्यु, बेहुला सहित ५ घाइते

प्युठान – प्युठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको ...

टिपर र भ्यान आपसमा ठोक्किँदा आमा–छोराको मृत्यु, दुई घाइते

प्रतीकात्मक तस्वीरचितवन – भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र ...

धादिङको धुनिबेशीमा टिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, सह–चालक घाइते

प्रतीकात्मक तस्वीर धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–९, बीसकिलोमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् । धुनिबेशी–८, भदौरेका ३२ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । काठमाडौंबाट ...

चन्द्रागिरि क्षेत्रमा सेताम्य हिमपात

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा फेरि पनि हिमपात भएको छ । हिउँले चन्द्रागिरि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका छन् । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस ...

वर्षौदेखिको आफूहरुको सपना पुरा हुने भएपछि स्थानीयवासी हर्षित

धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका ...

रुकुमपूर्वमा भारी हिमपात, जिल्लावासीको जनजीवन कष्टकर

फाइल तस्वीररुकुमपूर्व – रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ ...

देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाड र हिमालमा हिमपात

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भइ देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै पानी पर्न ...

विप्लव समूहद्वारा माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा विरोध प्रदर्शन गरेका छन् । आज बिहीबार दिउँसो विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठनले मूल्य वृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ...