११ मङि्सर २०७८, शनिबार
लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...
११ मङि्सर २०७८, शनिबार
तनहुँ – चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ ...
०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीरपर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन ...
०८ मङि्सर २०७८, बुधबार
तनहुँ – जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन ...
०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीररसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको प्रहरीले जानएकोे छ । प्रहरी नायब ...
०८ मङि्सर २०७८, बुधबार
हेलम्बु – हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं ...
०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीरबुटवल – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) को निधन भएको छ । नेता बञ्जाडेको बसको ठक्करबाट निधन भएको हो । रूपन्देही इञ्चार्ज बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ...
०७ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, ...
०७ मङि्सर २०७८, मङ्गलबार
साङकेतीक तस्वीरकाठमाडौं —सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको आज बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जगलमा ...