२७ माघ २०७८, बिहिबार
जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आगामी २४ घण्टाभित्र प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै ...
२६ माघ २०७८, बुधबार
काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कानरोबार ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणलाई देखाएर नौं महिना अघि स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ । भन्सार विभागले लिने उक्त परीक्षासम्बन्धी सूचना आज प्रकाशित गर्दै विभागले फागुन ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम ...
२५ माघ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ९ सय ५७ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ८ ...
२४ माघ २०७८, सोमबार
कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै त्राइमाम बनाइरहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न विभिन्न उपायहरुको खोजी गर्नेक्रममा कोरोना भाइरसविरुद्ध भेरोसिल, सिनोफार्म, कोभिसिल्ड, एस्ट्राजेनिका, फाइजर मोर्डेना, जोन्सन एण्ड जोन्सन आदि जे जस्ता खोपहरु ...
२४ माघ २०७८, सोमबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...
२४ माघ २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली आज सोमबारदेखि पूर्ण रुपमा हटाइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले माघको पहिलो सातादेखि लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाइएको ...