०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ग्रामीण बस्तीमा कालोपत्र सडक वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य ★   जनप्रतिनिधिलाई नियमित नेतृत्व विकास तालिमको आवश्यकता ★   दलका प्रतिनिधिले बुझाए मुख्यमन्त्री कँडेललाई गुनासोसहित ध्यानाकर्षणपत्र ★   गजनी प्रान्तमा विस्फोट हुदाँ तीनजना बालबालिकाको मृत्यु तीन जना घाइते ★   मुक्तकमैया बस्ती आशापुरको मुहार फेरियो ★   कर्णालीको स्थानीय तहमा आधारभूत अस्पतालको अभाबमा प्राथमिक उपचार असहज ★   पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै ★   दसैँ–तिहारलाई कोसेली स्वादिलो र रसिलो कर्णालीको स्याउ ★   नारायणगढ–मुग्लिन सडकको एउटा बाहेक सबै नयाँ पुल सञ्चालनमा ल्याउने तयारी ★   विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै ★   छठमा बिक्री हुने आशमा डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त ★   विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा ★   परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड ★   सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने ★   ८० रोपनी क्षेत्रफलमा ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो ★   परम्परागत बाली प्रवर्द्धनकालागि बढी बदाम फलाउनेलाई पुरस्कार ! ★   सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः अध्यक्ष प्रचण्ड ★   दिगो प्रविधिका क्षेत्रमा अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुतगर्न अन्तर्राष्ट्रिय सम्मेलन ★   ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री काजान प्रस्थान ★   काठमाडौंमा शनिबार माओवादी केन्द्रले जनप्रदर्शन गर्ने

समाज

एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु, ३२ को अवस्था गम्भीर

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा परी घाइते भएका अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर छ ...

जिप दुर्घटना हुँदा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ...

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गएराति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई ...

देशभर बदली, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको ...

राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार सङ्खुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । ...

आगो निभाउँदै गर्दा सिलिन्डर विस्फोट, एक जनाको मृत्यु, १२ घाइते

झापा – झापाको मेचीनगरमा लागेको आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा–८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । ...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको मनसुनी प्रभाव कायमै रहेको छ । आज बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च ...

धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर जनकपुर – केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर ललितपुर – ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ...

आजदेखि शनिबारसम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून ...